एनआरएनएको आर्थिक प्रतिवेदन सार्वजनिक, ३ महिनामा १४ करोड बचत

पुरानो कार्यसमितिले खर्च गरेको २५ करोड अपुग लण्डन । गैरआवासीय नेपाली संघको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो तीन महिनामा संघमा १४ करोड रुपैयाँ बचत देखिएको छ । श्रेष्ठले गैरआवासीय नेपाली संघलाई पारदर्शी र उत्तरदायीपूर्ण संस्था बनाउने अठोट अनुरुप सो आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको … Continue reading एनआरएनएको आर्थिक प्रतिवेदन सार्वजनिक, ३ महिनामा १४ करोड बचत